A+ A A-

पुण्य कमाउन मन्दिर,मस्तिज, गीर्रजाघर र गुम्बा धाउनु पर्दैन !


फोटो: हुबि मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
पुण्य कमाउन मन्दिर,मस्तिज, गीर्रजाघर र गुम्बा धाउनु पर्दैन !

बिदेशमा बस्ने मगर लाहुरेले लाहुरमा आफ्नो गास कटाएर बाबा आमा गुमाएका जेहेन्दार मगर बिध्यार्थीहरुलाई यसरी पढाउदै छन । यो पून्यक्रममा सबैले साथ दिने हो भने मगर समाजनै एक कदम अगाडी बड्न सक्छ, सबै मगर बन्धुहरुले यस पुण्यकार्यमा सबैले हातेमालो गरौ ।

पुरा समचारको लागी :
http://www.rajyasatta.com/rajyasatta-special/12864-2018-07-04-16-09-35

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर